स्वास्थ्य चौकीदेखि आधारभुत अस्पतालसम्म अब यी ९८ प्रकारका औषधि निःशुल्क (नामसहित)

उक्त सूची अनुसार स्वास्थ्य चौकी अर्थात आधारभुत स्वास्थ्य केन्द्रमा ९८ मध्ये ९१ प्रकारका औषधि पाइन्छ भने प्राथमिक स्वास्थ्य केन्द्र अर्थात आधारभुत अस्पतालमा ९८ प्रकारका नै औषधि पाइन्छ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा गरेकाले निःशुल्क औषधि नपाएको गुनासो

स्वास्थ्य बिमा गरेकाहरूले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नपाएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । तर, यहाँका सेवाग्राहीले पछिल्लो समय...

बालक्यान्सरसम्बन्धी ३५ प्रकारका औषधि निःशुल्क

काठमाडौं, जेठ १९ । सरकारले बालक्यान्सरसम्बन्धी ६ प्रकारका रोगमा प्रयोगमा आउने ३५ प्रकारका औषधिलाई निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)सँगको सम्झौतापछि अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा सरकारले विभिन्न ६ प्रकारका बालक्यान्सरसम्बन्धी रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ३५ प्रकारका औषधिलाई निःशुल्क […]

बालक्यान्सरसम्बन्धी ३५ प्रकारका औषधि निःशुल्क

काठमाडौं । सरकारले बालक्यान्सरसम्बन्धी ६ प्रकारका रोगमा प्रयोगमा आउने ३५ प्रकारका औषधिलाई निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)सँगको सम्झौतापछि अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा सरकारले विभिन्न ६ प्रकारका बालक्यान्सरसम्बन्धी रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ३५ प्रकारका औषधिलाई निःशुल्क उपलब्ध गराउने […] The post बालक्यान्सरसम्बन्धी ३५ प्रकारका औषधि निःशुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुन-कुन औषधि स्वास्थ्य चौकीमा सित्तैमा पाइन्छ ?

कतिपय यस्ता औषधि छन्, जुन हामीलाई सामान्य रोगव्याधिमा जरुरी हुन्छ । यसमध्ये धेरैजसो औषधि निःशुल्क रुपमा वितरण हुन्छ । आफूलाई पायक पर्ने सरकारी अस्पताल वा स्वास्थ्य चौकीमा गएर यस्ता औषधि लिन सकिन्छ । सामान्यतया ज्वरो आउँदा खाइने सिटामोलदेखि घाउचोट लाग्दा लगाइने बेटाडिनसम्म सित्तैंमा पाइन्छ । साथै गर्भनिरोधको अस्थायी साधनसम्म निःशुल्क रुपमा उपलब्ध हुन्छन् । नेपाल […]

मधुमेहका राेगमा दुई प्रकारको औषधि निःशुल्क

काठमाडौ‌ं । मधुमेहविरुद्धको औषधि स्थानीय तहका जनताका लागि लक्षित गरि सरकारले दुई वटा औषधि निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि आम नागरिकले कत्तिको जानकारी होला ?  सरकारले भने यी औषधिहरू आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पतालमा निःशुल्क उपलब्ध गराएको मधुमेह दिवसका अवसरमा सार्वजनिक गर्दै आएको छ । मधुमेहका आवश्यक पर्ने ‘ग्लिेमेपिराइड’ र ‘मेटफर्मिन’ औषधि […]

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौं : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा सोमबार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र […]

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराइने बताए । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ […]

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

बैतडी : बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो।दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। उनले भने, ‘खास ग

निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा  २८ मात्र उपलब्ध

सामान्य अवस्थाका बिरामीका लागि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन।

निःशुल्क स्वास्थ्य शिविर

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताए गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताए