अस्ट्रियामा बन्यो आत्महत्या गर्न पाउने नयाँ कानुन, मृत्यु रोज्न कस्ता सर्त - BBC News नेपाली

चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ।

सम्बन्धित सामग्री

व्यक्तिले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

समाजका वा देशका प्रतिष्ठित व्यक्तिले आत्महत्या गरेको समाचार पढेका, सुनेका र कतिपयले त देखेका पनि छौं । के गाउँ-शहर, के धनी–गरिब, के शिक्षित–अशिक्षित सबैले आत्महत्या गरेका घटना बग्रेल्ती छन् । आखिर मानिसले आफूले आफूलाई किन …

आत्महत्या न्यूनीकरणका उपायहरु

नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेता पनि प्रत्येक दिन २० जना नेपालीले आत्महत्या नै जीवनको अन्तिम बिकल्पका रुपमा लिँदा र अझ प्रत्येक वर्ष बढदो क्रममा देखिएको आत्महत्याका अंकहरुले मानसिक स्वास्थ क्षेत्रमा चुनौती थपिरहेको छ।

एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

काठमाण्डाै – आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकले निःशुल्क फोन गरी मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन पाउने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ । भर्खरै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनका लागि सिमसहितको ह्यान्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।...

बैंकहरुबाट ऋण नपाउँदा गरिव जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ । आम जनता बैंकहरुबाट ऋण नपाएपछि मिटरव्याजीहरुको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले सरकारले आम जनतालाई बैंकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्ने […]

मान्छेलाई काममा व्यस्त बनाउन सकियो भने पनि आपराधिक घटना कम गर्न सकिन्छ

पत्रपत्रिकाले आत्महत्याको दरमा वृद्धि भयो भनेर भन्ने गरे पनि तथ्याङ्क हेर्दा भने आत्महत्याको सङ्ख्यामा बढोत्तरी आएको पाइँदैन । हाम्रो देशमा ५ वर्षको तथ्याङ्क हेर्ने हो भने आत्महत्या एकदमै धिमा गतिमा बढेको छ । तर, अरु देशमा हेर्ने हो भने यो भन्दा धेरै बढेको पाइन्छ । नेपाली समाजको लागि अहिले हेर्दा केही बढी हो तर, ऐेतिहासिक रुपमा बढेर गएको भने छैन ।  आत्महत्या पहिले पनि थियो तर, चर्चा हुँदैनथ्यो । हामीले थाहा पाउने भनेको रेडियो, टीभी र अखबार साथै प्रहरीले भनेपछि हो । यसको मुख्य श्रोत भनेको नेपाल प्रहरीको तथ्याङ्क हो । तर...

यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो

पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत वर्ष मार्चको २३ तारिखमा दुबईको मरिना जुमेराबाट समुद्रमा हाम फालेर आत्महत्या गरे । दलाललाई ३ लाख दिराम तिरेर राम्रो कामको आशामा यूएई आएका राईले दलालले भने जस्तो काम नपाएपछि आत्महत्याको बाटो रोजेका थिए । श्रम स्वीकृति नलिइकन भिजिट भिसामा आएकोले उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्षतिपूर्ति समेत पाए

आत्महत्या गर्न पाइने

निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने

भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।