काठमाडौं । आन्टेचिनस वर्गमा पर्ने एउटा निकै सानो आकारको मुसाको भाले सायद संसारकै सबैभन्दा अभागी भाले होला । अष्ट्रेलियामा पाइने यो वर्गका मुसाको हरेक प्रजातिका भालेका लागि यौनसुख प्राप्त गर्नु आत्महत्या गर्नु सरह हो ।
आन्टेचिनस …
समुद्रमा पाइने अक्टोपसको जीवनबारे यो कुराले तपाईंलाई हैरान पनि बनाउन सक्छ र दुःखी पनि । अक्टोपस त्यो जीव हो जुन निकै कम उमेरमा नै अनाथ हुने गर्छ । यसरी बुझ्नुहोस् कि अक्टोपसका आमा–बुवा बच्चाको जन्मसम्म मात्रै बाँच्छन् । यसमा पनि जसरी पोथी अक्टोपसको मृत्यु हुन्छ, त्यो निकै दर्दनाक छ ।पोथी अक्टोपसबारे थाहा पाउँदा जोस...
भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।