उपमहानगरमा माओवादीले खाता खोल्यो

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् । […]

सम्बन्धित सामग्री

माओवादीले सिन्धुलीबाट जितको खाता खोल्यो

नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जितको पहिलो खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार लेखनाथ दहाल ‘राजन’ले पाँच हजार ८ सय ३० मतान्तरले जीत हाँसिल गरेका...

सिन्धुलीबाट खोल्यो माओवादीले खाता, राजन दाहाल विजयी

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।

राजनीतिमा बिचौलिया

नेपालमा माओवादीले २०५२ सालबाट जनवादी माल उत्पादन गर्ने भन्दै जनयुद्ध नामको राजनीतिक उद्योग खोल्यो। युद्ध भट्टीबाट निस्कने बारुदी धुवाँ एवं गोली र वमका राप–तापबाट देशका असंख्य धन र १७ हजार जन खग्रास भए।...

उपमहानगरमा माओवादीले खाता खोल्यो, जितपुर सिमरामा पौडेल विजयी

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् ।त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् ।

बर्दिबासमा माओवादीले खाता खोल्यो

महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् ।नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नौ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्ला गाउँपालिकामा नारासिं विजयी

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिं रोकाय, उपाध्यक्षमा अमृता लामा र यो गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले विजयी भएका हुन्। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए भने त्यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। […]

डोल्पाबाट माओवादीले पालिकामा जितकाे खाता खोल्यो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा जितको खाता खोलेको छ। माओवादीबाट अध्यक्षका उम्मेदवार नारासिं रोकायाले ६२२ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिस्पर्धी एमालेका हेमबहादुर महतरा सूर्य ५८५ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता लामाले ७५९ मत ल्याएर विजयी भएकी छन् भने एमालेकी चन्द्रावती थापा ७४९ मत प्राप्त गरिन्।

मओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्यो, डोल्पाको जगदुल्लामा रोकाय विजयी

काठमाडौं, ३१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले गाउँपालिकामा पहिलो जित निकालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंङ रोकाय विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामा विजयी भएकी छिन् । उक्त गाउँपालिकाको तीन वटा पनि माओवादीले जितेको छ। रोकायले ७७० मत ल्याएर जित हाँसिल गरेका छन् । उनका प्रतिष्पर्धी […]

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो

नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले  एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने । यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् ।