'लकडाउन'को प्रभाव हावामा, सिमरा बाहेक सबै केन्द्रमा 'ग्रीन सिग्नल’

काठमाण्डौ – ‘लकडाउन’ का कारण सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ । हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह देखिएको छ ।  अहिले वातावारण विभाग र अरु विभिन्न सङ्घसंस्थाले देशका विभिन्न २२ ठाउँमा राखेका हावाको प्रद...

सम्बन्धित सामग्री

बारा : पचरौता नगरपालिकाको २ वडामा निर्वाचन स्थगित, अन्यमा छिटपुट घटना

बारा जिल्लाको दक्षिण भारतसँग सिमरा जोडिएका पचरौता नगरपालिकाको ३ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ता बिच भएको झडपका कारण दुई वटा वडाका ३ मतदान स्थलमा निर्वाचन स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नगरपालिकाको बेलडारी र बेरिया मतदान केन्द्रमा आज बिहान देखि नै विवाद भएपछि निर्वाचन स्थगित भएको जिप्रका बाराले जनाएको छ । सीमावर्ती क्षेत्रमा रहेको सो मतदानस्थल अतिसंवेदनशील मतदान स्थलभित्र पर्दछ । त्यस्तैगरी भारतसँग स

पचरौता नगरपालिकाको २ वडामा निर्वाचन स्थगित, अन्यमा छिटफुट घटना

बारा जिल्लाको दक्षिण भारतसँग सिमरा जोडिएका पचरौता नगरपालिकाको ३ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच भएको झडपका कारण दुई वटा वडाका ३ मतदान स्थलमा निर्वाचन स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हाे ।नगरपालिकाको बेलडारी र बेरिया मतदान केन्द्रमा आज बिहानदेखि नै बिवाद भएपछि निर्वाचन स्थगित भएको जिप्रका बाराले जनाएको छ । सिमावर्ती क्षेत्रमा रहेकोे सो मतदानस्थल अतिसंवेदनशिल मतदान स्थलभित्र पर्दछ । त्यस्तैगरी भारतसँग सिमा जोडिएक

जीतपुरसिमरा प्रमुखको लागि एमालेबाट १० जनाको नाम सिफारिस

शारदा पोखरेल/बारा जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि सहमति जुटाउन नसकेपछि १० जना आकाङ्क्षीहरूको नाम जिल्ला कार्यसमिति मार्फत केन्द्रमा पठाइएको नेकपा एमालेको नगर कमिटीले जनाएको छ । नगरप्रमुखका लागि हालकी उपप्रमुख सरस्वतीदेवी चौधरी,मनोज पौडेल, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिलकुमार मैनाली, महादेव चौधरी, प्रह्लाद साह,राधेश्याम शिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको छ ।त्यस्तै जीतपुर सिमराको उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष भोला अधिकारीले जनाएका छन् ।

जितपुर सिमरा उपमहानगर कांग्रेसले नछोड्ने

बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर र उपमेयरसहित २४ वटै वडामा उम्मेदवारी दिने निर्णय गरेको हो । केन्द्रमा कलैया उपमहानगर कांग्रेसले लिने र जीतपुर सिमरा माओवादीलाई छाड्ने सहमति भएको चर्चालगत्तै कांग्रेसको […]

दुई सातामा पथलैया सिमरामा ४ सय आइसोलेसन बन्ने

बाराको जितपुर सिमरा नगरका स्थानीयको ब्यापक गुनासो र आलोचनापछि दुई साताभित्र पथलैया सिमरामा ४ सय बेडको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ । प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न दिएको १ करोड ७० लाख अस्थायी कोरोना अस्पताल सिमराको स्तर वृद्धि गरी ३ सय शय्या र पथलैयास्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय शय्याको आइसोलेसन केन्द्र निर्माण गरीने भएको हो । प्रदेश सरकारले बनाउने भनेको नमुना आइसोलेसनको प्रयास कार्याबन्यन हुन नसके पछि संक्रमीतको चाप उच्च बन्दै गए पछि सिमरा र पथलैयामा आइसोलेसन केन्द्र बनाइने भएको हो ।

आइसोलेसन केन्द्रमा सहयोग जुट्दै

भखैरै सरुवा भएर ईलाका प्रशासन कार्यालय सिमरा गएका रोल्पा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका लागि ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाएका छन् ।

सिमरा सेजको गार्मेन्ट प्रशोधन केन्द्रमा प्रस्ताव माग

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले बाराको सिमरास्थित सेजमा गार्मेन्ट प्रशोधन केन्द्रका लागि छुट्याएको स्थानमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । सेजले ए ब्लकमा रहेको ३४३ बिघामध्ये १६५ बिघा गार्मेन्ट प्रशोधन क्षेत्रका लागि छुट्याएको छ ।

पाँच रूपैयाँमै उपचार!

सिमरा : बाराको केन्द्रका रूपमा रहेको सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँ शुल्कले दक्ष चिकित्सकबाट उपचार हुने थालेपछि स्थानीय आकर्षित भएका छन्। ‘नागरिकको अधिकार सुलभ उपचार’को अभियानस्वरूप केन्द्रले आधुनिक प्रविधि र दक्ष चिकित्सकबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालका बिरामीको समेत सिमरा पीएचसी सिमरामा भीड लाग्न...

सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमै स्वास्थ्य सेवा

जिल्लाको सिमरामा ५ रुपैयाँमै दक्ष चिकित्सकबाट उपचार हुन थालेको छ । सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)ले सस्तो शुल्कमा सेवा दिन थालेको हो ।

तथ्याङ्कमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन

असोज २ गते प्रदेश नं २ को ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार भदौ २१ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। तेस्रो चरणको निर्वाचनमा एउटा महानगरपालिका र ३ वटा उपमहानगरपालिकामा निर्वाचन हुँदैछ। पर्साको वीरगञ्ज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका र बाराको कलैया उपमहागरपालिका र बाराकै अर्को जितपुर सिमरा उपमहानगरपालिकामा यसपटकको निर्वाचनको केन्द्रमा…