सिमरा : बाराको केन्द्रका रूपमा रहेको सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँ शुल्कले दक्ष चिकित्सकबाट उपचार हुने थालेपछि स्थानीय आकर्षित भएका छन्। ‘नागरिकको अधिकार सुलभ उपचार’को अभियानस्वरूप केन्द्रले आधुनिक प्रविधि र दक्ष चिकित्सकबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालका बिरामीको समेत सिमरा पीएचसी सिमरामा भीड लाग्न...