जितपुर सिमरा उपमहानगर कांग्रेसले नछोड्ने

बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर र उपमेयरसहित २४ वटै वडामा उम्मेदवारी दिने निर्णय गरेको हो । केन्द्रमा कलैया उपमहानगर कांग्रेसले लिने र जीतपुर सिमरा माओवादीलाई छाड्ने सहमति भएको चर्चालगत्तै कांग्रेसको […]

सम्बन्धित सामग्री

पर्सामा लागूऔषधसहित २ पक्राउ

प्रहरीले लागूऔषधसहित वीरगन्जबाट २ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगर पालिका-७ का ३८ वर्षीय विनोदप्रसाद गुप्ता र ३८ वर्षीय फिरोज चौधरी छन् ।

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

बारा- जितपुर सिमरा उपमहानगर-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घुससहित आज पक्राउ परेका हुन्  ।   वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेती...

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

बारा- जितपुर सिमरा उपमहानगर-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घुससहित आज पक्राउ परेका हुन्  ।   वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेती...

सडक बनाउँदा पाँच लाख घूस लिने वडाध्यक्ष पक्राउ

बारा : जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ।कार्की पाँच लाख घूससहित आज पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) प

सिर्सिया नदीमा फोहोर पानी हाल्ने उद्योगलाई कारबाही गरिने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको सिर्सिया नदीमा फाेहोर पानी मिसाउने उद्योगलाई कारबाही गरिने भएको छ। नदी सफा र व्यवस्थित गर्नेबारे वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम र बाराको जितपुर सिमरा उपमहानगर प्रमुख राजन पौडेलबीच छलफल भएको छ। छलफलमा उद्योगले निर्देशन पालना नगरे कारबाही गर्नेबारे छलफल भएको थियो। वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरअन्तर्गत पर्सा र बाराका दर्जनभन्दा बढी उद्योगले […]

जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता

जितपुर सिमरा उपमहानगर गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएको छ । पौडेलले ५६९ मत,लोसपा सञ्जय साह ५६८ मत, एमाले सरस्वतीदेवी चौधरी २७७ मत ल्याएकी छिन् । यस्तै गठबन्धनबाट उपमेयरमा काँग्रेसकी मेघा शाह ६०२ मत, लोसपाका बिपी मोक्तान ५६६ मत र एमालेका भोलाप्रसाद अधिकारी २७५ मत ल्याएका छन्। अहिले १,२,२३ र २४ वडाको मत गणना भई रहेको छ।

विश्व हिन्दु महासंघको जितपुर सिमरा उपमहानगर कार्य समिति गठन

विश्व हिन्दु महासंघ जितपुर सिमरा उपमहानगर कार्य समिति गठन भएको छ। लालबाबु पाण्डेयको अध्यक्षतामा २७ सदस्यीय समिति गठन भएको हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१०, मा शनिवार आयोजित एक कार्यक्रम मार्फत समिति गठन गरिएको ...

जीतपुर-सिमरा उपमहानगर भ्रष्टाचार र कमिसनले थिलोथिलो

बाराको जितपुर–सिमारा उपमहानगरपालिका भ्रष्टाचार र कमिसनले थिलोथिलो भएको छ । कमजोर नेतृत्वकै कारण गतिहीन बन्दै गएको बाराको जितपुर–सिमरा उपमहानगर यतिबेला दरिद्र अवस्थामा पुगेको छ ।

जितपुर सिमरा उपमहानगर, सिम्रौनगढ नगरपालिका,फेटा गाउँपालिकामा मतगणना सुरु

बाराका १६ स्थानीय तह मध्ये तीन तहमा मतगणना सुरु भएको छ । जितपुर सिमरा उपमहानगर, सिम्रौनगढ नगरपालिका,फेटा गाउँपालिका सुरु भएको छ। कूल ३३४७४६ मतदाता रहेकोमा बारामा ७५ प्रतिशत मत खसेको छ । दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बाराको तीन तहको मंगलबार बिहान साढे पाँच बजेबाट मतगणना सुरु भएको हो। राति अबेरसम्म मतपेटिका…