बारा जिल्लाको दक्षिण भारतसँग सिमरा जोडिएका पचरौता नगरपालिकाको ३ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ता बिच भएको झडपका कारण दुई वटा वडाका ३ मतदान स्थलमा निर्वाचन स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नगरपालिकाको बेलडारी र बेरिया मतदान केन्द्रमा आज बिहान देखि नै विवाद भएपछि निर्वाचन स्थगित भएको जिप्रका बाराले जनाएको छ । सीमावर्ती क्षेत्रमा रहेको सो मतदानस्थल अतिसंवेदनशील मतदान स्थलभित्र पर्दछ । त्यस्तैगरी भारतसँग स