काठमाडौं– विभिन्न ८ बुँदे माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले क्याम्पस तथा आइओएम प्रशासनसमक्ष ८ बुँदे माग अघि सरेर डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा […]