सरकारलाई चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको प्रश्न– हामीले सधैँ आन्दोलनमात्रै गर्नुपर्ने हो ?

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको दैनिकी हिजोआज फरक देखिन्छ । पढाईप्रति केन्द्रित हुनुपर्ने उनीहरू अचेल जिन्दाबाद र मुर्दाबादको नारा लगाउन बाध्य छन् । आफूमाथि भइरहेको अन्याय

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो ।

देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा संसोधन गरि देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिएका छन् । बुधबार ललितपुरको कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि अभाव भइरहेको भन्दै ऐनमा संसोधन गरि देश भित्रै चिकित्सा […]

नेपालमा चिकित्सा शिक्षा पढ्ने विदेशी विद्यार्थीको संख्या कम

भक्तपुर ।  नेपालमा स्नातक तहमा चिकित्सा शिक्षा पढ्ने विदेशी विद्यार्थीको संख्या उनीहरूलाई उपलब्ध गराइएको सिटभन्दा निकै कम छ । चिकित्सा शिक्षा आयोगका अनुसार यो सुविधा झण्डै २ हजार २ सय विदेशी विद्यार्थीका लागि उपलब्ध गराइएको भए तापनि सो संख्यामा विद्यार्थी भर्ना भने कहिल्यै नभएको आयोगको भनाइ छ । आयोगको कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा […]

विज्ञप्ती जारी गर्दै कानूनमन्त्रीले मागे माफी

काठमाडाैं । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राबारे दिएको आफ्नो अभिव्यक्तिमाथि माफी मागेका छन् ।   चारैतिरबाट आलोचना आउन थालेपछि कानूनमन्त्रीले आइतबार विज्ञप्ती जारी गर्दै  ...