नवनियुक्त मन्त्रीहरुको सिंहदरबारमा इन्ट्री

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुले सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्। जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले शहरी विकासमन्त्री र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन्। उनीहरुलाई मन्त्रालयका…

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, …

नवनियुक्त मन्त्रीको सपथ आज

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, […]

नवनियुक्त मन्त्रीहरुको सपथ भोलि

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका […]

नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे

१२ असार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी […]

सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत (फोटो फिचर)

२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी नवनियुक्त मन्त्रीहरुसँगै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए । त्यसमा क्रममा कर्मचारी र सुरक्षाकर्मीले प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक मंगलबार साँझ नै बसेको […]

तस्बिरमा हेर्नुहाेस् नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ दिलाएसँगै ४ मन्त्रीले पनि शपथ लिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा

नवनियुक्त मन्त्रीको शपथ आजै ८ बजे हुने

काठमाडौंः नवनियुक्त मन्त्रीहरुको शपथ आजै राति ८ बजे हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र एमालेकै नयाँ मन्त्रीहरुको शपथ हुन लागेको हो।  कामचलाउ हैसियतमा परिणत भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा सदस्य थप र हेरफेर गर्न लागेका हुन्। आफ्नो सत्ता संकट टारेका जसपाको महन्थ ठाकुर पक्षका दश जनालाई…

कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ रोकियो

बिहीबार बिहान ११ बजेका लागि तोकिएको कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ । तीन पार्टीबीच कुरा नमिलेपछि मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो । बिहीबार बिहान एक्कासि प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रम रोकिएको जानकारी गराएको छ । बुधबार मुख्यमन्त्रीको कार्यालयले विन्दमान बिष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, सीता नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर उर्जा तथा जलश्रोत मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवार

कर्णालीका नवनियुक्त मन्त्रीहरुको सपथ भोलि

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री) सुर्खेतका विन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।  नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार&n

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथमा जात्रैजात्रा

मकवानपुर । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार तथा स्थानीय प्रशासनले विभिन्न आदेश जारी गरे पनि बागमती प्रदेश सरकारले त्यसको ठाडो उल्लंघन गरेको छ । प्रसङ्ग, बागमती प्रदेश सरकारमा बुधबार थपिएका चार सदस्यको सपथ ग्रहण समारोहको हो । दलका नेता कार्यकर्तालाई प्रवेश दिइएको सपथ ग्रहण कार्यक्रम निकै अस्तव्यस्त देखिन्थ्यो ।नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा यस्तो देखियो:दृश्य १ः कोरोना नियन्त्रण सम्बन्धी मापदण्डको धज्जीनवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा कोरोना संक्रमणको जोख