बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथमा जात्रैजात्रा

मकवानपुर । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार तथा स्थानीय प्रशासनले विभिन्न आदेश जारी गरे पनि बागमती प्रदेश सरकारले त्यसको ठाडो उल्लंघन गरेको छ । प्रसङ्ग, बागमती प्रदेश सरकारमा बुधबार थपिएका चार सदस्यको सपथ ग्रहण समारोहको हो । दलका नेता कार्यकर्तालाई प्रवेश दिइएको सपथ ग्रहण कार्यक्रम निकै अस्तव्यस्त देखिन्थ्यो ।नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा यस्तो देखियो:दृश्य १ः कोरोना नियन्त्रण सम्बन्धी मापदण्डको धज्जीनवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा कोरोना संक्रमणको जोख