नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे

१२ असार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी […]

सम्बन्धित सामग्री

एउटै जिल्लाबाट दुई मन्त्री, को हुन् आज सपथ लिने मन्त्री चौधरी र केसी?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाका रहेका छन्। पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित […]

गण्डकीमा मन्त्री डोबाटेले लिए सपथ

न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले मन्त्री पदको सपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले मन्त्री विश्वकर्मालाई सपथ गराएका हुन् । विश्वकर्मा आजै बिहान मन्त्री नियुक्त भएका थिए । यद्यपि मन्त्री नियुक्त भएपनि उनलाई कुनै मन्त्रालय भने दिइएको छैन । मन्त्री विश्वकर्मा यसअघि नै मन्त्री हुने चर्चा चलेपनि […]

नयाँ ६ मन्त्री र तीन राज्यमन्त्रीको सपथ आज

काठमाडौंः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहान ११ बजे शपथ लिने छन् ।  मन्त्रीहरुले राष्ट्रपतिबाट ...