तस्बिरमा हेर्नुहाेस् नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ दिलाएसँगै ४ मन्त्रीले पनि शपथ लिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा

सम्बन्धित सामग्री

शपथ समारोहमा देउवाको अधीरता

११ पुस, काठमाडौं । सोमबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सपथ ग्रहण कार्यक्रम नसकिँदै बाहिरिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि देउवाले उनलाई आफ्नो सिट छाडिदिए, उनलाई बधाई दिए र लगत्तै बाहिरिए । देउवा बाहिरिँदा उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण सुरु भएकै थिएन । उनले प्रचण्ड क्याबिनेटका उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई […]