होइन भनौं, भएकै हो। हो भनौं, चुनावको मुखमा कसरी सहनु पिर? एमाले कार्यकर्ताले पशुपति शर्माको 'लुट्न सम्म लुट...'लाई रोकेकै थिए। त्यो गीतमा त पार्टीको नाम जोडिएको थिएन। अनि यसमा त नामै काडियो। भोग्नेले पिर भोगे पनि वाक् फुटेको थे'न। गीतबाट बोली फुट्यो। यत्रो लामो संघर्षलाई १६ मिनेटको भिडियोले सखाप पार्ने?…