गोर्बाचेभको निधन : विश्व नेताहरूद्वारा शोक व्यक्त

तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत सङ्घको पतन रोक्न असफल नेता गोर्बाचेभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति थिए । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध

सम्बन्धित सामग्री

म्याराथनका विश्व कीर्तिमानधारी किप्टमको निधन

एजेन्सी – पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ । बीबीसीका अनुसार उनको प्रशिक्षक जेर्भाइस हकिजिमानासँग पश्चिम केन्यामा आइतबार भएको दुर्घटनामा मृत्यु भएको हो । गत अक्टोबरमा भएको सिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । आइतबार केन्याको रातको ११ […] The post म्याराथनका विश्व कीर्तिमानधारी किप्टमको निधन first appeared on हाम्रो खेलकुद.

विश्व तथा ब्राजिली लेजेन्ड पेलेको निधन

एजेन्सी – विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्याद्सदर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए […]

इंग्ल्यान्डका विश्व विजेता कोहेनको निधन

एजेन्सी – इंग्ल्याण्डका विश्वकप विजेता जर्ज कोहेनको ८३ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति निधन भएको हो । इंग्लिस क्लब ब्राइटनमा आफ्नो सम्पूर्ण व्यवसायिक खेल करिअर बिताएका उनी इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जित्न टोलीको उपकप्तान थिए । उनले त्यस विश्वकपमा सबै खेल खेलेका थिए । वेम्वलीमा भएको फाइनलमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई […]

विश्व कीर्तिमान राखेका शम्भु तामाङको निधन

काठमाडौं :  सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल शम्भु तामाङको निधन भएको छ।क्यान्सर रोगबाट पिडित ७० वर्षीय तामाङको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा बिहिबार निधन भएको परिवारले जनाएको छ।तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गरेका थिए। त्यसबेला उनी १७ वर्षका थिए। तामाङद्वारा स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि मात्र तोडिएको थियो।उनको जन्म २००९ साल, सिन्धुपाल्चोकको लिसंखुपाखर गा

फुटबल एजेन्ट मिनोको निधन

चर्चित फुटबल एजेन्ट मिनोको ५४  वर्षको उमेरमा निधन भएको छ ।  गत जनवरीमा मिलानको अस्पतालमा उपचार गरिरहेका मिनोको शनिबार निधन भएको हो ।  विश्व चर्चित खेलाडीहरूको मेगा–डिल गरेका कारण उनी विश्व फुटबलको प्रभावशाली व्यक्तिको रुपमा चिनिन्थे । उनी रोमेलु लुकाकु, पाउल पोग्बा, अर्लिङ हालाण्ड, ज्लाटन इब्राहिमोबीच जस्ता खेलाडीहरूको एजेन्ट थिए ।  म्यानचेस्टर सिटीका लागि हालान्ड अनुबन्धको विषयमा पनि छलफल चलाइ रहेको थिए ।

विश्व चर्चित क्रिकेटर सेन वार्नको निधन

एजेन्सी– विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो ।  वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । […]

विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन

विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन भएको छ । फ्रान्सेली डिजाइनर थिएरीको ७४ वर्षको उमेरमा निधन भएको उनको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टबाट जानकारी दिइएको हो । सन् १९४० र ५० को दशकको ग्ल्यामरबाट प्रभावित भएका लुगा डिजाइनका लागि उनी प्रशिद्ध थिए । उनले डिजाइन गरेका लुगा लेडी गागा, डेविड बोवीसहितले लगाएका छन् । उनले […]

म्याराडोनाको भाई ह्युगोको निधन

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि […]

भारोत्तोलनका विश्व च्याम्पियन रूप कार्की रहेनन्

भारत्तोलक विश्व च्याम्पियन रूप कार्कीको निधन भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका- ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो

भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

बुटवल । भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो । हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटोमै (मुग्लिन) निधन भएको पारिवारिक श्रोतले बताएको छ । सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए ।त्यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २