एजेन्सी – इंग्ल्याण्डका विश्वकप विजेता जर्ज कोहेनको ८३ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति निधन भएको हो । इंग्लिस क्लब ब्राइटनमा आफ्नो सम्पूर्ण व्यवसायिक खेल करिअर बिताएका उनी इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जित्न टोलीको उपकप्तान थिए । उनले त्यस विश्वकपमा सबै खेल खेलेका थिए । वेम्वलीमा भएको फाइनलमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई […]