फुटबल एजेन्ट मिनोको निधन

चर्चित फुटबल एजेन्ट मिनोको ५४  वर्षको उमेरमा निधन भएको छ ।  गत जनवरीमा मिलानको अस्पतालमा उपचार गरिरहेका मिनोको शनिबार निधन भएको हो ।  विश्व चर्चित खेलाडीहरूको मेगा–डिल गरेका कारण उनी विश्व फुटबलको प्रभावशाली व्यक्तिको रुपमा चिनिन्थे । उनी रोमेलु लुकाकु, पाउल पोग्बा, अर्लिङ हालाण्ड, ज्लाटन इब्राहिमोबीच जस्ता खेलाडीहरूको एजेन्ट थिए ।  म्यानचेस्टर सिटीका लागि हालान्ड अनुबन्धको विषयमा पनि छलफल चलाइ रहेको थिए ।

सम्बन्धित सामग्री

अस्ताए फूटबलका जादुगर(पेले), यस्तो छ उनको जीवनी

लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका हुन्।

रहेनन् ब्राजिलका महान् फुटबलर पेले

लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका छन्।

बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षको उमेरमा निधन

एजेन्सी । ‘ह्यारी पोटर’ सिरिजमा महत्वपूर्ण भूमिका निभाउने बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षका उमेरका निधन भएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार लेस्ली लामो समयदेखि बिरामी थिए र रोगसँग लडिरहेका थिए । लेस्लीका एजेन्ट जोनाथन लोयडले उनको निधन भएको पुष्टि गरेका छन् । जोनाथनका अनुसार लेस्लीको सोमबार सुतिरहेका बेला नै निधन भएको हो । […]

फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन

फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन भएको छ। ५४ वर्षको उमेरमा उनको निधन भएको परिवारले शनिवार घोषणा गरेको हो। इटालीको मिलानस्थित सन राफेल्ला अस्पतालमा उपचाररत उनको के कारणले मृत्यु भयो भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनी केही समयदेखि अस्वस्थ्य रहेको बताइएको छ। फुटबलकै सबैभन्दा शक्तिशाली ‘एजेन्ट’मध्ये एक उनको हाइप्रोफाइल क्लाइन्टमा…

कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको शनिबार बिहान ७ बजेतिर निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेका परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि... The post कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन appeared first on Purbeli News.

रहेनन् हलिउड अभिनेता पल मुनी

एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो ।  मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको  हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ  । मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् ।  मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए

हलिउडकी 'हरर स्टार' बारबरा सेलीको मृत्यु, कोभिडलाई थिइन् जितेको

हलिउड अभिनेतृ बारबरा सेलीको मृत्यु भएको छ। हरर जेनरामा 'आइकन' नै मानिने उनको ८८ वर्षको उमेरमा निधन भएको हो।  गएको डिसेम्बरमा उनमा कोभिड १९ देखिएको थियो। जसलाई उनले सहजै पार पनि लगाएकी थिइन्। उनका एजेन्ट थोमस बोइङटनले उनको मृत्युको पुष्टि गर्दै भने, 'उहाँको मृत्यु कोरोना भाइरसका कारण भएको

हलिउडकी 'हरर स्टार' बारबरा सेलीको मृत्यु, कोभिडलाई थिइन् जितेको

हलिउड अभिनेतृ बारबरा सेलीको मृत्यु भएको छ। हरर जेनरामा 'आइकन' नै मानिने उनको ८८ वर्षको उमेरमा निधन भएको हो।  गएको डिसेम्बरमा उनमा कोभिड १९ देखिएको थियो। जसलाई उनले सहजै पार पनि लगाएकी थिइन्। उनका एजेन्ट थोमस बोइङटनले उनको मृत्युको पुष्टि गर्दै भने, 'उहाँको मृत्यु कोरोना भाइरसका कारण भएको होइन।' सन्…

अस्कर विजेता नाटक तथा फिल्म लेखक सर रोनाल्ड हारवुडको निधन

सर रोनाल्ड हारवुडको निधन भएको छ। अस्कर विजेता नाटककार एवं पटकथाकारको मंगलवार निधन भएको हो। उनको ८५ वर्षको उमेरमा सामायिक निधन भएको उनकी एजेन्ट जुडी डेइसले बताइन्। दक्षिण अफ्रीकामा जन्मेका सर रोनाल्ड ब्रिटेनको महान युद्धपछि उदाएका नाटककारहरू मध्ये एक हुन्। उनका चर्चित नाटकहरूमध्य 'द ड्रेसर' र 'क्वार्टेट'माथि फिल्म समेत