एजेन्सी – पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ । बीबीसीका अनुसार उनको प्रशिक्षक जेर्भाइस हकिजिमानासँग पश्चिम केन्यामा आइतबार भएको दुर्घटनामा मृत्यु भएको हो । गत अक्टोबरमा भएको सिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । आइतबार केन्याको रातको ११ […]
The post म्याराथनका विश्व कीर्तिमानधारी किप्टमको निधन first appeared on हाम्रो खेलकुद.