माछा मार्न जाल थाप्दै

नवलपुरको कावासोती नगरपालिका–१७ अमलटारीस्थित नारायणी नदीमा माछा मार्न जाल थाप्दै ।

सम्बन्धित सामग्री

जलारी समुदायलाई चिन्ताः फेवातालमा माछा छैन, मापदण्डले घरबास उठ्छ

कुनै बेला फेवातालमा माछा मारेरै गुजारा चलाउने खपौदीका शैलेन्द्र जलारीलाई अहिले गुजारा चलाउनु त परको कुरा, परम्परागत पेशा जोगाउनै मुस्किल छ। साँघुरिएको फेवातालमा माछाको संख्या बर्सेनि घट्दो छ। पहिलाजस्तो न सहर छ, न कत्ले भेटिन्छ। फेवातालमा जाल हानेर दिनमा १ किलो माछा मार्न मुस्किल हुने उनी बताउँछन्। शैलेन्द्र भन्छन्, ‘फेवातालमा पहिला माछा प्रशस्त थियो। अहिले […]

वैकल्पिक पेसा रोज्दै मध्‍यविन्दु नवलपरासीका मुसहर समुदाय

२८ असोज, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने […]

नारायणीमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

कावासोतीस्थित नारायणी नदीमा माछा मार्न जाल लिएर गएका एक युवक डुबेर बेपत्ता भएका छन् ।

जनता सधैं ‘जाल’मा

काठमाडौं । सर्लाहीको बसबरिया–३ मानपुरका ६० वर्षीय उत्तिम सहनीले वाग्मतीमा जाल हालेर माछा मार्न थालेको चार दशकभन्दा बढी भइसक्यो । त्यति नै वर्ष भयो, उनले निर्वाचनमा भोट हाल्न थालेको पनि । उनी जालमा माछा पार्छन् तर नेताहरू उनलाई जालमा पार्छन् । ‘हरेक चुनावमा नेताले नयाँनयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा […]

माछा मार्न जाल

कञ्चनपुरको लालझाडी गाउँपालिका–३, नन्दगाउँका युवा दोदा नदीमा जाल हानेर माछा मार्ने क्रममा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

पानीमा डुबेर एक जनाको मृत्यु

उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेनद्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो । मृतक राईको शवलाई पोस्टमार्टमको लागि कटारी अस्पताल पठाइएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुर

माछा मार्ने क्रममा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेन्द्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो । राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय […]

तिनाउ नदिको साउने भेलमा जलाहारीको जाल, हेर्नुस् तस्बिरमा

दैनिक गुजाराका लागि तिनाउ नदिको साउने भेलमा माछा मार्न जाल हान्दै जालरी । बुटवलको जोगिकुटी नजिकै तिनाउको फाँट हेर्न लायकको हुने गर्दछ । तस्वीर : नरेश

सानीभेरीमा माछा मारेर घर खर्च जुटाउँदै १२ वर्षीय बालक

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–८ तिङताराका १२ वर्षीय शेरबहादुर पुन दैनिक सानीभेरी नदीमा भेटिन्छन्। हातमा जाल र लठ्ठी तथा कम्मरमा ढडिया बोकेका पुनको दैनिकी सानीभेरी नदीमै बित्छ। उमेरमा सानो भए पनि उनीमाथि ठूलो जिम्मेवारी छ।दिनभर माछा मारेर उनी परिवारको गुजाराका लागि केही सहयोग गर्छन्। उनले यसरी माछा मार्न थालेको २ वर्ष भइसकेको छ। १० वर्षको उमेरदेखि नै उनी नदीमा जाने र जाल हानेर माछा मार्ने काम गर्छन्। अब त उनी माछा मार्न निपुण पनि भइसकेका छन्। सुरु सुरुमा दाइसँग माछा मार्न जाने उनी अहिले

माछा मार्ने क्रममा चिप्लिएर एकको मृत्यु

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकामा नदीमा माछा मार्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। माछा मार्न जाल हान्ने क्रममा नदीमा चिप्लिएर पुथा–१२ कोलका २७ वर्षीय उत्तमान बुढा मगरको मृत्यु भएको हो।बुधबार साँझ घरबाट निस्किएका बुढा गाउँका अन्य चार जना साथीहरूसँग माछा मार्न उत्तरगंगा नदीमा गएका थिए। सोही वडामा पर्ने उत्तरगंगा नदीको गोख्यापुप भन्ने ठाउँमा माछा मार्न जाल हान्ने क्रममा चिप्लिदा बेपत्ता भएको प्रहरीले जनाएको छ।उनको शव बिहीबार करिब दुई सय मिटर तल चौकी भन्ने ठाउँमा फेला प