नारायणीमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

कावासोतीस्थित नारायणी नदीमा माछा मार्न जाल लिएर गएका एक युवक डुबेर बेपत्ता भएका छन् ।

सम्बन्धित सामग्री

पोखरीमा डुबेर युवकको मृत्यु

काठमाडौँ । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्।  विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्।  माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको […]

चितवनमा बल्छी हानेर माछा मार्ने क्रममा डुबेर बेपत्ता

१०  असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले दिएको जानकारी अनुसार शुक्रबार बिहान भरतपुर-२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् […]

भरत तालमा डुबेर बेपत्ता युवक २६ घण्टापछि मृत भेटिए

सर्लाही : सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्।हिजो दिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साँढे पौने ६ बजेतिर मृत फेला परेका हुन्।मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो। बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा

भरत तालमा डुबेका युवक २४ घण्टा बित्दा पनि पत्ता लागेनन्

सर्लाही : सर्लाहीको बागमतीस्थित निर्माणाधीन भरत तालमा डुबेर बेपत्ता भएको २४ घण्टा बितिसक्दा समेत युवकको अवस्था पत्ता लाग्न सकेको छैन। हिजो दिउँसो तालमा माछा मार्न गएका बागमती नगरपालिका– १ मिलनचोकका १८ वर्षीय सुशान्त थापा मगर बागमती नगरपालिकाले वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिरहेको भरत तालमा डुबेर बेपत्ता भएका थिए।माछा मारेर हातखुट्टा धुन गएका थापा दिउँसो ४ बजेतिर तालमा डुबेका हुन्। डुबेका थापालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर रा