एजेन्सी, १७ मङ्सिर। अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लीनकन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभबीच भेटवार्ता सम्पन्न भएको छ । बिहीबार भएको युरोपमा सुरक्षा र सहयोग संगठनको शिखर सम्मेलनमा उनीहरुबीच साइडलाइन भेतवार्ता भएको हो । युक्रेनको विषयमा अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै गएको अल्जजीरामा उल्लेख छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका छिट्टै नै युरोपमा […]