बेलायती महारानी एलिजाबेथले राजा वीरेन्द्रलाई उपहार दिएको त्यो बग्गी (भिडियोसहित)

बेलायती महारानी एलिजाबेथले तत्कालीन राजा वीरेन्द्र शाहलाई उपहारस्वरूप दिएको गोल्डेन बग्गी आज सोमबारदेखि

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा चल्दै

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ । बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ । यसअघि वेस्टमिन्स्टर एबीमा उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी ता...

नारायणहिटीमा छ बेलायती महारानीले दिएको सुनाैलो बग्गी

२४ भदौ, काठमाडौं । बिहीबार बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीयले दुईपल्ट नेपाल भ्रमण गरेकी थिइन् । राजा महेन्द्रका पालामा पहिलोपटक, अनि वीरेन्द्र छँदा दोस्रोपटक । तिनै एलिजाबेथले वीरेन्द्र राजा हुँदाका बखत नेपालको तत्कालीन राजपरिवारलाई उपहार दिएको बग्गी हाल नारायणहिटी दरबारमा हेर्न पाइन्छ । सुनाैलो रंगको उक्त  बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई […]

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरा...

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी […]

बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो)

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालयले बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको राजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ । सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुनौलो बग्गी प्रदर्शनीको उद्घाटन गरे। उक्त सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएको संग्रहालयले जनाएको छ । वीरेन्द्रको राज्याभिषेकमा प्रयोग […]

नारायणहिटीमा एलिजाबेथले उपहार दिएको बग्गी सार्वजनिक

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।