बेलायती महारानीले नेपालको पूर्वराजा वीरेन्द्रलाई उपहार दिएको सुनौलो बग्गी सार्वजनिक

काठमाडौँ - नारायणहिटी दरबार संग्रहालयमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ ।सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् । उक्त गोल्डेन बग्गी बेलायतकी मह…

सम्बन्धित सामग्री