नारायणहिटीमा एलिजाबेथले उपहार दिएको बग्गी सार्वजनिक

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

सम्बन्धित सामग्री

उपहारको बग्गी प्रदर्शनीमा

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिनुभएको सुवर्ण बग्गी सोमबारबाट सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताउँदै भन्नुभयो, “तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको बग्गीबारेमा धेरैलाई चासो थियो । नेपाली सेनासँग मागेर ल्याएका छौँ । अब यो प्रदर्शनीमा रहिरहनेछ । ”

बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो)

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालयले बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको राजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ । सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुनौलो बग्गी प्रदर्शनीको उद्घाटन गरे। उक्त सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएको संग्रहालयले जनाएको छ । वीरेन्द्रको राज्याभिषेकमा प्रयोग […]

नारायणहिटीमा एलिजाबेथले उपहार दिएको बग्गी सार्वजनिक

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा राजाको बग्गी सार्वजिनक गरिएको छ । २०३१ सालमा बेलायतकी महारानी एलिजाबेथले राजा विरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शन गरिएको हो । नारायणहिटी दरबार सङ्ग्रहालय कार्यकारी निर्देशक भेष नारायण दाहालका अनुसार यो बग्गी स्वर्गीय राजा विरेन्द्रले प्रयोग गरेका थिए । ‘‘आजभन्दा अगाडि नेपाली सेनाको क्यापले जहाँ घोडा तबलाको राम्रोसँग...

बेलायती महारानीबाट उपहार प्राप्त सुनौलो बग्गी सार्वजनिक

तत्कालिन समयमा बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।