नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । कात्तिक ३ गते विज्ञप्तिमार्फत बजारको ब्याजदरलाई हस्तक्षेप गरेको राष्ट्र बैंकले सोही अनुसारको नीति सार्वजनिक गरेको हो । उक्त मितिमा बैंकहरुले आफूखुसी ब्याजदर बढाएपछि त्यसलाई स्थिर राख्न विज्ञप्तिमार्फत निर्देशन दिएको थियो । सोही निर्देशनलाई नीतिमा परिवर्तन गर्न नयाँ निर्देशन जारी गरेको हो ।नयाँ व्यवस्थाअनुसार बैंकहरुले अघिल्लो महिनाको ब्याजदरबाट १० प्रतिशत मात्र बढाउन÷घटाउन मिल्छ । यस्तै, बचतको न्यूनतम र मुद्दतीको अ