बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै उल्टाइदिएपछि बुधबार बैंकले अधिकतम ब्याज सार्वजनिक गरेका हुन। जसमा एक बैंकको मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा माथि ब्याजदर निर्धारण गरेको छ ९ देखि १० प्रतिशतको बिचमा ब्याज निर्धारण गर्ने १३ वटा बैंक रहेका छन् । त्यस्तै, ८ देखि ८.९९ प्रतिशतसम्म ब्याज निर्धारण गर्नेमा १२ वटा र ८ प्रतिशतभन्दा कम ब्याज निर्धारण गर्ने एक बैंक रहेका छन् ।  राष्ट्र ब...