फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ प्रस्थान

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो।रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको यो पहिलो पटक हो। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने छन् । कीभले इयुको सदस्यताका लागि जोड दिइरहेको ब

सम्बन्धित सामग्री

फिनल्याण्डका राष्ट्रपतिद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि आह्वान

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले सोमबार युक्रेन द्वन्द्वमा शान्तिको सम्भावना ‘सैन्य मोर्चामा भन्दा अन्यत्र पनि’ खोज्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ। राजनीतिक, आर्थिक र निजामती सेवाका उच्च ओहोदाका लागि राष्ट्रिय रक्षा पाठ्यक्रमको औपचारिक उद्घाटनलाई सम्बोधन गर्दै, निनिस्टोले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले मस्कोसँग वार्ता कायम राख्नको लागि गरेको प्रयासलाई ‘सकारात्मक रूपमा लिने’ […]

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ पुगे

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनकाे राजधानी कीभ पुगेका छन्। बिहीबार बिहान उनीहरू पोल्याण्डबाट रेल चढी कीभ पुगेका हुन्। एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो। रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको […]

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री किभ प्रस्थान

किभ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्यान्डबाट किभ जाने रेलमा चढेको एएफपी संवाददाताले जनाएका छन् । एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन...

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ प्रस्थान

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री रेल चढेर किभतर्फ

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट किभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ प्रस्थान

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।

जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह

काठमाडौं- जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् । रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा युरोपेली युनियन इयुका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट हटाउन’ दबाब दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले जनाएको छ […]