फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री किभ प्रस्थान

किभ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्यान्डबाट किभ जाने रेलमा चढेको एएफपी संवाददाताले जनाएका छन् । एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन...

सम्बन्धित सामग्री

जर्मन चान्सलर स्कोल्जले भारत भ्रमण गर्ने

जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ। चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र उच्च पदस्थ व्यक्तिहरूका साथै व्यापारिक प्रतिनिधिमण्डल पनि रहने बताइएको छ।...

जर्मन चान्सलर स्कोल्जले भारत भ्रमण गर्ने

जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ। चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र उच्च पदस्थ व्यक्तिहरूका साथै व्यापारिक प्रतिनिधिमण्डल पनि रहने बताइएको छ।...

युक्रेनको युद्ध रोक्न पुटिनले भनेका सबै कुरामा सहमत हुन सकिँदैन: जर्मन चान्सलर

जर्मन चान्सलर ओलाफ स्काेल्जले युक्रेनले शान्तिका लागि पुटिनको सर्तहरू स्वीकार गर्न नसक्ने बताएका छन्। मंगलबार संयुक्त राष्ट्र संघको महासभामा बाेल्दै उनले यस्ताे भनेका हुन्। उनले पुटिनले यो युद्ध जित्न असम्भव छ भनी नबुझेसम्म ‘साम्राज्यवादी महत्त्वाकांक्षा’ नछाड्ने बताए। चान्सलर स्काेल्जले  भने, ‘त्यसैले हामी शान्तिका लागि रुसी सर्तहरू स्वीकार गर्दैनौँ र त्यसैले युक्रेनले रुसी आक्रमणको सामना गर्न […]

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ पुगे

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनकाे राजधानी कीभ पुगेका छन्। बिहीबार बिहान उनीहरू पोल्याण्डबाट रेल चढी कीभ पुगेका हुन्। एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो। रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको […]

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

काठमाडौँ- जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । […]

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

काठमाडाैँ-  जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।  शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । […]

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर स्कोल्जले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् । जर्मन सरकारका प्रवक्ताले दुई नेताबीच वार्ता भएको विषयमा जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।  स्कोल्जले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ ।

जर्मन चान्सलर मर्केल आज पदमुक्त हुँदै

काठमाडौँ – जर्मन चान्सलर एन्जेला मर्केल आज पदमुक्त हुँदै छिन् । नयाँ चान्सलरका रूपमा आजै ओलाफ शुल्जले कार्यभार सम्हाल्दै छन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने बताइएको छ । २२ नोभेम्बर २००५ मा चान्सलर बनेकी मर्केल जर्मनीको इतिहासमा एक मात्र महिला चान्सलर हुन् । आफ्नो कार्यकालमा उनी निकै लोकप्रिय बन्न सफल भइन् […]

विदा हुँदैछिन् जर्मन चान्सलर एन्जेला मर्केल

१० असोज, काठमाडौं । जर्मनीमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनपछि जर्मन चान्सलर एन्जेला मर्र्केलको कार्यकाल सकिनेछ । मर्केलले पटक पटक गरी १६ वर्ष चान्सलर पद सम्हालेपछि पद छाड्न लागेकी हुन् । उनी विदा भए पनि उनका नीतिहरु कार्यान्वयन गर्न उनैको पार्टीलाई जिताउने वा विपक्षी पार्टीलाई सरकार बनाउने मौका दिने भन्ने निर्णय अब जर्मन […]