किभ पुगे फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलर, नेटोले थप सघाउने संकेत

३ असार, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, जर्मन चान्सलर ओलाफ शोल्ज र इटलीका प्रधानमन्त्री मारियो द्राघी विहीबार युक्रेनको राजधानी किभ पुगेका छन् । नेतात्रयले रुसले हमला गरेका किभका केही क्षेत्रमा भ्रमण समेत गरेका छन् । लगत्तै उनीहरूले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग लामो बैठक बसे । बैठकमा युक्रेनलाई नेटोले छिट्टै ठूलै सहयोग गर्नेबारे छलफल भयो, […]

सम्बन्धित सामग्री

नेटोले युक्रेनलाई चाँडै नै मद्दत गर्ने

एजेन्सी । रुस–युक्रेन युद्धको बीचमा युक्रेनलाई नेटोको सदस्यता दिने प्रक्रियाले गति लिइरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनको राजधानी कीभ पुगेका छन् ।

युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई फ्रान्स र जर्मनीको दवाब

काठमाडौं । युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपली नेताहरूले दवाब दिएका छन् । रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग टेलिफोन वार्तागरि युद्धविराम र […]

चीनले अरुको स्थान कब्जा गर्न हैन, आफ्नो विकास मात्र चाहेको छ : सी चिनफिङ

असार २२, पेचिङ । चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।            सम्मेलनमा उनले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको पनि बताएका छन् । विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिंदै उनले चीन आफ्नो सर्वाङ्गीण विकास गर्ने अग्रसर रहेको तर अरुलाई प्रतिस्थापन गर्न नचाहने पक्षमा दृढ रहेको बताए ।         उक्त अवसरमा उनले दुबै राष्ट्रका नेताहरूसँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सृजना गर्नु भएको बताए ।            यूरोपले अन्तरराष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गरेका छन् ।            यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रहरूमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताएका छन्।            जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि अह्वान गरेकि छन् । रासस/ सिन्ह्वा

चार प्रभावशाली देशका प्रमुखबीच हरित वृद्धीबारे छलफल हुँदै

काठमाण्डाै - विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ । दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचारसंस्था एएनआइले जनाएको छ । यस्तै अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यक...

कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो । उहाँले भूराजनीतिक र...

चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ ।

चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ ।

चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ ।

कोभिड-१९ विरुद्ध लड्न विश्वब्यापी पहल, अमेरिका सहभागी नहुने

फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले पहलको प्रयास स्वरुप शुक्रबार पहिलो बैठक आव्हान गर्नुभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।