काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रेल चढेर द्वन्द्वग्रस्त मुलुक युक्रेन गएका छन् । उनीहरू उच्चस्तरीय वार्ताका लागि पोल्याण्डबाट युक्रेनकाे राजधानी किभ जान गएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी एएफपीले सार्वजनिक गरेकाे एक भिडियो सामग्रीमा तीनै जना नेताहरू रेलको डिब्बामा सँगै बसेको देखिएकाे छ […]