सशस्त्रले खोज्यो भारतीय सीमा सुरक्षा बलबाट हराएको बन्दुक

सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनी र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको म्यागजीन सहित एसएमजी र त्यसमा प्रयोग हुने गोली खोज्न सफल भएका छन्।...

सम्बन्धित सामग्री

एसएसबीले आफैं हटायो दशगजाको निर्माणाधीन संरचना

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्याेदय नगरपालिका–२, पुलखोलाको दशगजामा निर्माण गरिरहेको पक्की संरचना आफैं हटाएको छ।...

दशगजा क्षेत्रमा ‘गेस्ट हाउस’ बनाउँदै भारतीय सुरक्षा बल

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्योदय–२ स्थित पुलखोलाको दशगजा क्षेत्रमामा पक्की संरचना निर्माण गरिरहेको छ।...

कञ्चनपुरको सुन्दरनगरका स्थानीयलाई एसएसवीले खेत जोत्न दिएन

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ।दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नेपाल–भारत सीमा क्षेत्रमा रहेको स्थानीय ईन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो।शनिबार इन्द्रबहादुर रोकाया मगरले आफ्नो खेत जोत्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानीयले बताए। भारतीय सीमा सुरक्षा बलले खेत जोत्न नपाएपछि इन्द्रबहादुर मगरले स्थानीय प्रशासनलाई

दार्चुला तुइन प्रकरण : भारतीय एसएसबीको उपस्थितिमै घटना

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको […]

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

गृहको छानबिन टोलीले भारतीय सीमा सुरक्षा बलसँग पनि जानकारी लिने

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ।मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबासीले भारतीय प्रहरी चौकीमा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।

दार्चुला घटनाको छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेकोबारे तत्काल अध्ययन तथा छानबिन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो । समितिको...

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।...

एसएसबीद्वारा नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटका नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक लगाएको छ ।  वर्षौँदेखि नेपाल (सडकघाट) र भारत (टिल्ला नम्बर ४ का) किसानले...