भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।...

सम्बन्धित सामग्री

क्याबिन क्रुको हड्तालले  दिनभर उडान रोकियो, साढे ४ सय यात्रु अलपत्र

काठमाडौं : नेपाल एयरलाइन्सका तीन वटा जहाजको उडान रोकिँदा त्रिभुवन विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन्।नेपाल वायुसेवा निगममा क्याबिन क्रुको आन्दोलनका कारण उडान नहुँदा तीन वटा जहाजका झण्डै ४ सय ५० यात्रु अलपत्र परेका हुन् । क्याबिन क्रुको हड्तालका कारण रोकिएका उडान बिहीबार साँझ ६ बजेपछि हुन लागेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए।निगमले हड्ताल गरेका क्याबिन क्रुको मागमा सहमति जनाएकाले बिहानदेखि रोकिएको साउदी अरेबियाको रियाद, भारतको बैंगलोर र नयाँ दिल्लीको उडान ६ बजेको तालिकामा

यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पु-याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट […] The post यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यात्रु अलपत्र पारेको भन्दै निगमलाई स्पष्टीकरण

काठमाडौँ – नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ। यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्‍याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो। निगमको मङ्सिर १ गते (बिहीबार)को दुई वटा उडानमा सिट क्षमताभन्दा […]

यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण सोधियो

नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार) को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुला

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।...

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

ढोरपाटन- चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधनसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै […]

नाैबिसेबाट नागढुङ्गासम्म ३ घण्टादेखि जाम, हजारौँ यात्रु अलपत्र

काठमाण्डाै – ठाउँठाउँमा गाडी बिग्रिएका कारण धादिङकाे नौबिसेबाट काठमाण्डौको नागढुङ्गासम्मको सडकमा तीन घण्टादेखि जाम रहेको छ । राजमार्गभर गाडीको लाइन लागेको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुले दिउँसो २ बजेदेखि जाममा परेको गुनासो गरेका छन् । ठाउँठाउँमा गाडी बिग्रेका कारण सडक अस्तव्यस्त भएको ट्राफिक चेकपोस्ट नागढुङ्गाले जनाएको छ । गाडीको चापका कारण उपकरण लगेर बिग्रेका गाडी हटाउन समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ ।  गाडी हटाउने एउटा उपकरण पनि सडकमा नराख्दा ...

ट्राभल्स एजेन्सीको लापरबाहीका कारण गौरीफन्टा नाकामा भारतबाट आएका यात्रु अलपत्र

कैलाली । कैलालीसँग जोडिएको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा भारतबाट आइपुगेका यात्रु अलपत्र परेका छन् । भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन । गन्तव्यसम्म पुर्‍याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्‍याएपछि नेपाली अलपत्र परेका हुन । दीपायलसम्म पुर्‍याउने भन्दै दुई हजार ५ सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले […]