दूधपाटीमा नेपाल बैंकको काउन्टर

नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।...

सम्बन्धित सामग्री

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता भएको छ ।बैंक कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स नेपाल बैंकका सबै शाखा, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । नेपालभर २१९ शाखाहरु, ४७ […]

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनल बीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी  र नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।

नेपाली सेनाको जंगी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा […]

नेपाल बैंकको एक्सटेन्सन काउन्टर अब जङ्गी अड्डामा

नेपाल बैंक लिमिटेडले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा खोलेको छ । बैंकले भद्रकाली स्थित सैनिक कल्याणकारी महानिर्देशनालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमकाबीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । सो समारोहमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय,भन्सार विभागबीच बैंकले काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा नेपाल बैंकले राजस्व काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याउने भएको छ । बैंकले भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।विभागको तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले […]

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

नेपाल बैंक र भन्सार विभाग बीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने उल्लेख छ ।  सो अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईल

भीमेश्वर नगरपालिकामा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

नेपाल बैंकले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्  । कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्घान्त अबलम्वन गरेको बताए।उक्त अवसरमा  जिल्ला समन्वय समितिका प्रमुख  डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसी व्यक्त गरे । त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवा प्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले समृद्घ भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  बैंकका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाईमा पु¥याउने छ भन्ने विश्वास व्यक्त गरेका छन्।

धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंक लि.संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा संचालक समिति सदस्य डा.श्रेष्ठले वि.स. १९९४ मा स्थापित देश कै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउँदै बैंकिङ्ग सेवा दिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्सटेन्सन काउन्टर स्थापना

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

ललितपुर महानगरपालिकाको परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त काउण्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त  गरे ।  नेपाल बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङ्गद्वारा डिजिटल नेपाल बनाउन पछ...

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

ललितपुर । नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकाको परिसर भित्र संचालनमा आएको छ ।उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गरे ।बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक