नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

ललितपुर महानगरपालिकाको परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त काउण्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त  गरे ।  नेपाल बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङ्गद्वारा डिजिटल नेपाल बनाउन पछ...

सम्बन्धित सामग्री

गरिमा विकास बैंक १५औँ वर्षमा, यस्तो छ वित्तीय अवस्था

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा बैंकले रक्तदान कार्यक्रम गरेको छ । १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा एकसाथ सञ्चालनमा ल्याएको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ सुरु गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ । बैंकले हाल ११५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले ६७.१६ अर्ब निक्षेप संकलन गरी ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

ललितपुर । नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकाको परिसर भित्र संचालनमा आएको छ ।उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गरे ।बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक