आइफोन निर्माता कम्पनी एप्पलले ३० खर्ब डलर बजार मूल्यको आँकडा छुने विश्वको पहिलो कम्पनी बन्दै इतिहास कायम गरेको छ । एप्पल कम्पनी स्टक मार्केटमा ३ ट्रिलियन डलर मूल्य हुन विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ । सन् २००७ मा कम्पनीका संस्थापक तथा तत्कालीन सिइओ स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेयता कम्पनीको शेयर मूल्यमा ५,८०० […]