काठमाडौं– आर्थिक संकटसँग जुझिरहेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले कम्पनीलाई जोगाउने योजना स्वीकृत गरेको छ । कम्पनीको बोर्ड बैठकले कम्पनीलाई जोगाउनका लागि कूल १ खर्ब ४५ अर्ब भारतीय रुपैयाँ संकलन गर्ने योजना पारित गरेको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार कम्पनीले ऋण र इक्विटीको निष्कासनबाट १ खर्ब भारतीय रुपैयाँ जुटाउनेछ । त्यस्तै, बेलायतस्थित भोडाफोन कम्पनी र […]