‘सूर्यवंशी’ले दर्शक तान्ने आशमा नयाँ बर्षमा ३ नेपाली फिल्म रिलिज हुँदै

उसो त नेपाली चलचित्रको रिलिज तोकिएको मितिमा नहुनु नौलो कुरा होइन । निर्माताले राम्रो मितिलाई बुक गरिहाल्ने र पछि कुनै न कुनै बहाना बनाएर पछि सर्ने गरेको उदाहरण यसअघि देखिएको हो । कोरोना महामारीका कारण बन्द …

सम्बन्धित सामग्री

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् । ‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला श्रृंखलाजस्तै यो फिल्म पनि अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको […]

हलमा लागे तीन नेपाली र दुई भारतीय फिल्म

काठमाडौं । शुक्रबार नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ । तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको कथावस्तुमा […]

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी

काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । भिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्मले विदेशिन […]

५८ वर्षको भयो नेपाली फिल्म क्षेत्र, आजकै दिन रिलिज भएको थियो ‘आमा’

काठमाडौं । नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो । चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको थियो । ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने गाँठो बोर्डले गत वर्ष फुकाएको थियो । […]

हलमा लागे चन्द्रमुखी-२, द क्रिएटर, फुक्रे-३ र स एक्स

काठमाडौं । नेपाली फिल्मको व्यापार पुनः सुस्ताएको सप्ताहन्त चार विदेशी फिल्म रिलिज भएका छन् । बलिउडको ‘चन्द्रमुखी २’ र ‘फुक्रे ३’, हलिउडको ‘द क्रिएटर’ र ‘स एक्स’ प्रदर्शनमा आएका छन् । नयाँ नेपाली फिल्म रिलिज नभएको यो सप्ताहन्त विदेशी फिल्मको पुनः दबदबा देखिएको छ । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ र विपिन कार्की स्टारर ‘एक […]

शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । ‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण […]

क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म रिलिज नगर्ने

काठमाडौं । फिल्म मल्टिप्लेक्स चेन क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म प्रदर्शन नगर्ने भएको छ । उक्त हलका सञ्चालकले फिल्म जुधाउने परम्परा अन्त्यका लागि आफूहरुले यस्तो निर्णय गरेको बताएका छन् । निर्देशक भाष्कर ढुंगानाले आफूहरुसँग समन्वय गरेर मात्र फिल्म प्रदर्शनको मिति तय गर्न वितरक तथा निर्मातालाई आग्रह गरे । ‘हामीले नीतिगत रुपमा यस्तो निर्णय […]

हलमा चार फिल्म : ऐना झ्यालको पुतली, गोर्खा, ब्रह्मास्त्र र सीता रामम

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ फिल्म रिलिज भएका छन् । दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभ’ सार्वजनिक प्रदर्शनमा आएका छन् भने दुई भारतीय फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ रिलिज भएका छन् । दर्शकलाई आफ्नो रुचिअनुसार फिल्म हेर्ने सुविधा यो साता छ । सुजित बिडारी निर्देशित […]

सिनेमाहलमा 'फास्ट एन्ड फ्युरियस–९' र 'नोबडी'

काठमाडौंः दशैँ नेपाली फिल्म रिलिज गर्न उपयुक्त समय मानिन्छ। सामान्य अवस्था भएको भए घटस्थापना, फूलपातीमा र पूर्णिमामा कुन कुन फिल्म रिलिज गर्ने भनेर महिनौं अघि तय भइसकेको हुन्थ्यो।तर, यतिबेला कोरोनाले गर्दा अवस्था सामान्य छैन र, फिल्म हलमा पनि त्यो उत्साह छैन। झण्डै डेढ वर्षदेखि बन्द रहेका सिनेमाहल घटस्थापनाको मौका पारेर बिहीबारदेखि फेरि खुलेका छन्। तर, हलमा नेपाली फिल्म भने छैनन्।पहिलो लकडाउन र दोस्रो लकडाउनको बीचमा केही साता हल खुले पनि त्यो समयमा आएका फिल्म हेर्न दर्शक आएनन

दशैंमा नेपाली फिल्म रिलिज बारे दीपकराज भन्छन् 'साथीहरूले आँट गर्नुपर्थ्यो'

काठमाडौं : बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि खुल्ने भएका छन्। पहिलो दिन भने हलिउड फिल्म 'फास्ट एण्ड फ्युरियस ९' रिलिज हुनेछ। त्यसपछि २६ गते मात्रै नेपाल फिल्महरु रिलिज हुनेछन्। तर अहिलेसम्म 'डाँडाको वरपिपल' र 'धन्दागिरी' ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ। तर, पहिले नै रिलिज हुने…