क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म रिलिज नगर्ने

काठमाडौं । फिल्म मल्टिप्लेक्स चेन क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म प्रदर्शन नगर्ने भएको छ । उक्त हलका सञ्चालकले फिल्म जुधाउने परम्परा अन्त्यका लागि आफूहरुले यस्तो निर्णय गरेको बताएका छन् । निर्देशक भाष्कर ढुंगानाले आफूहरुसँग समन्वय गरेर मात्र फिल्म प्रदर्शनको मिति तय गर्न वितरक तथा निर्मातालाई आग्रह गरे । ‘हामीले नीतिगत रुपमा यस्तो निर्णय […]

सम्बन्धित सामग्री

‘पासो’मा रिस्ता र सुनिशाको कडा मिहिनेत, बक्स अफिसमा के होला ?

काठमाडौं । शुक्रबारबाट एक मात्र नयाँ फिल्म रिलिज हुँदैछ । यो मितिमा नयाँ नेपाली फिल्म ‘पासो’ मात्र दर्शकमाझ आउने भएकाले पनि फिल्मका लागि फाइदा हुने देखिन्छ । आर बी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको […]

‘सूर्यवंशी’ले दर्शक तान्ने आशमा नयाँ बर्षमा ३ नेपाली फिल्म रिलिज हुँदै

उसो त नेपाली चलचित्रको रिलिज तोकिएको मितिमा नहुनु नौलो कुरा होइन । निर्माताले राम्रो मितिलाई बुक गरिहाल्ने र पछि कुनै न कुनै बहाना बनाएर पछि सर्ने गरेको उदाहरण यसअघि देखिएको हो । कोरोना महामारीका कारण बन्द …