शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । ‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण […]

सम्बन्धित सामग्री

मङ्सिर र पुसमा छैनन् नेपाली फ्लिम

काठमाण्डौ – आउँदो मङ्सिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा देशभर छ । चुनावको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर र पुसमा चलचित्र (फिल्म) रिलिज नगर्ने भएका छन् ।  चुनाव सम्पन्न भएलगत्तै विश्व कप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । ‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुन सक्छ’, वितरक श्रेष्ठले बताउनुभयो ।  नेपालमा चुनावभन्दा पनि विश्व कपले बढ...