घरको पर्खालहरु भत्केर घरमा रहेका खाद्यान्न लत्ताकपडाहरू पानीले भिजेर सबै काम नलाग्ने भएको उनले बताए। यस्तै बाढीले अरौराकोटमा बनाईएको कनकमुनी पार्कको पर्खाल समेत क्षति गरेको छ।...
जनकपुरधाम । अबिरल वर्षाका कारण प्रदेशका प्रमुख नदीमा बाढी आएको छ । कोशी, कमला, बागमती,बालबकैया, जलाध, रातु नदीमा पानीको बहाब उच्च रहेको छ । धनुषा र महोत्तरीको सिमाना भएर बग्ने रातु खोलाको बाँध भत्किएपछि जिल्लाको सदरमुकाम जलेश्वरसहित दक्षिणि क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । लगातारको वर्षाले खोलामा पानीको बहाव बढेपछि बाँध भत्किएको थियो …
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ । लगातारको वर्षाले विभिन्न खोलामा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विभिन्न नदीमा बाढीको बहाव उच्च रहेको जनाइएको छ ।
केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।
सुनसरी – जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् ।
सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुब...
२२ असार, सुनसरी । विभिन्न नदी तथा खोलामा आएको बाढीले सुनसरीका कैयौँ बस्ती डुबानमा परेका छन् ।
सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका …