सुनसरीका आधा दर्जन बस्ती डुबानमा, दर्जनाैं परिवारको बिचल्ली

२२ असार, सुनसरी । विभिन्न नदी तथा खोलामा आएको बाढीले सुनसरीका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका …

सम्बन्धित सामग्री

सुनसरीका ६ स्थानीय तहका बस्ती डुबानमा

अविरल वर्षाका कारण सुनसरीका आधादर्जन बढी स्थानीय तहका बस्तीहरु डुबानमा परेका छन् । हालसम्म मानवीय क्षति नभएपनि डुबानका कारण दर्जनौं घर परिवार विस्थापित भएका छन् ।

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

सुनसरी – जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् ।  सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुब...