हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

इरानी राष्ट्रपति रइसीद्वारा हमास नेतासँग कुराकानी

एजेन्सी । इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । “राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ”, थप विवरण केही उल्लेख नगरी सरकारी […]

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा

एजेन्सी – इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो । रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ […]

अमेरिकाले इरानमा हिंसा भड्कायो : राष्ट्रपति इब्राहिम रायसी

इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेकी एक युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएको छ ।‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने ।युवतीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ । प्रहरीसँगको झडपमा ८० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन् ।

पश्चिम एसियामा सङ्कटको कारण अमेरिका र नेटोको उपस्थिति : इरानी राष्ट्रपति

इरानी राष्ट्रपति इब्राहिम राईसीले पश्चिम एसिया क्षेत्रमा संयुक्तराज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा ‘विनाश, कब्जा र नरसंहार’ भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ । बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्रसङ्घको ७७ औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो कुरा बताएका हुन् । इरानले ठूलो सङ्ख्यामा अफगान शरणार्थी लिएको छ र आतङ्कवादको विरुद्ध गम

अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति इब्राहिम रैसीले आणविक सम्झौताको लागि अमेरिकाले लगाइरहेको प्रतिबन्ध हटाउनुपर्ने बताए ।  प्रतिबन्धहरु स्थायी रुपमा हट्ने प्रतिवद्धता आउनुपर्ने उनले जोड दिए ।  उज्वेकिस्तान भ्रमणमा रहेका रैसीले तेहरानसँग सम्झौताको लागि वासिङटन इमानदार रहेकोप्रति प्रश्न रहेको बताउँदै यही कारण अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने बेला नआइसकेको बताए । ‘प्रतिबन्ध हट्ने र पछि पुनः ती नलाग्ने प्रत्याभूत गर्नुपर्यो । सुरक्षाको सवालमा इस्लामिक गणतन्त्र इरानविरुद्ध अनावश्यक राजनीतिक तथा आ

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र इरानी राष्ट्रपति इब्राहिम रइसीबीच भेटवार्ता

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार बिहान उज्बेकिस्तानको समरकन्द सहरस्थित फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुबै पक्षको साझा रणनीतिक छनौट भएको सीले बताए । चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धमा […]

इरान र टर्कीका समकक्षीसँग रुसी राष्ट्रपति पुटिनकाे तेहरानमा भेटवार्ता

इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा आफ्ना इरानी र टर्की समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ । साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै यो भेटमा रुस–युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ ...

प्रतिबन्ध अमेरिकाको ‘युद्धको संयन्त्र’ : इरानी राष्ट्रपति

६ असोज, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको चर्को आलोचना गरेका छन् । पहिलोपटक राष्ट्रसंघको महासभामा भाग लिएका राइसीले अमेरिकाले ‘युद्धको संयन्त्र’को रुपमा इरानमाथि प्रतिबन्ध लगाएको बताएका छन् । मंगलबार महासभामा बोल्दै राइसीले अमेरिकाले विश्वका मुलुकहरुसँग लड्नका लागि अमेरिकाले नयाँ किसिमको युद्धको रुपमा प्रतिबन्धलाई लिएको राइसीको आरोप छ । कोरोना भाइरस […]