चिनियाँ राष्ट्रपति सी जिन्पिङ र इरानी राष्ट्रपति इब्राहिम रइसीबीच भेटवार्ता

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार बिहान उज्बेकिस्तानको समरकन्द सहरस्थित फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुबै पक्षको साझा रणनीतिक छनौट भएको सीले बताए । चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धमा […]

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सी र इरानी राष्ट्रपति रायसीबीच भेट

चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति इब्राहिम रायसीबीच भेटवार्ता गरेका छन् । शुक्रबार बिहान उज्वेकिस्तानको समरकन्दमा उनीहरूबीच भेटवार्ता भएको हो ।

चीनको अडानको तेहरानद्वारा प्रशंसा

चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।दुई नेताबीच पारस्परिक समसामयिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक बिषयमा कुरा भएको राष्ट्रपति सीले बताएका छन् । उनले चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवर्द्धन गरेका छन् । यस वर्ष चीन र इरान