११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा

एजेन्सी – इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो । रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ […]

सम्बन्धित सामग्री

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकी राष्ट्रको भ्रमणमा

गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबारदेखि अफ्रिकाको भ्रमणमा छन्  ।

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उहाँको प्रतिनिधिमण्डलमा हुनुहुन्छ । इरानी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा भेटवार्ता गर्ने तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा […]

पत्रकारलाई कपाल ढाक्न भनेपछि इरानी राष्ट्रपतिसँगको अन्तर्वार्ता रद्द

काठमाडौं । सीएनएनकी पत्रकार क्रिष्टियान अम्यानपोरले इरानी राष्ट्रपति हब्राहिम रइसीसँगको अन्तर्वार्ता रद्द गरेकी छन् । न्यूयोर्क भ्रमणमा रहेका राष्ट्रपति रइसीले इरानी कानून अनुसार क्रिष्टियानलाई कपाल ढाक्न भनेपछि अन्तर्वार्ता नै रद्द गरेको बीबीसीले जनाएको छ । हालै मात्र इरानमा हिजाब नलगाएको भन्दै पक्राउ गरिएकी एक युवतीको प्रहरी हिरासतमा ज्यान गएको थियो । उक्त घटनापछि हाल इरानमा […]

अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति इब्राहिम रैसीले आणविक सम्झौताको लागि अमेरिकाले लगाइरहेको प्रतिबन्ध हटाउनुपर्ने बताए ।  प्रतिबन्धहरु स्थायी रुपमा हट्ने प्रतिवद्धता आउनुपर्ने उनले जोड दिए ।  उज्वेकिस्तान भ्रमणमा रहेका रैसीले तेहरानसँग सम्झौताको लागि वासिङटन इमानदार रहेकोप्रति प्रश्न रहेको बताउँदै यही कारण अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने बेला नआइसकेको बताए । ‘प्रतिबन्ध हट्ने र पछि पुनः ती नलाग्ने प्रत्याभूत गर्नुपर्यो । सुरक्षाको सवालमा इस्लामिक गणतन्त्र इरानविरुद्ध अनावश्यक राजनीतिक तथा आ

अमेरिकासँगको विवादबीच इरानी राष्ट्रपति रउहानी जापानमा

अमेरिकासँग पछिल्लो समय कूटनीतिक रूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान भ्रमणमा गएका छन् । राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुगेका हुन् । यस भ्रमणका बारेमा जापानी मिडियाले लेखेका छन् कि “राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति भएका छन् ।” पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ । यस विवादका बीच पनि उनी निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा गएकोे अमेरिकी सञ्चारमाध्यमहरुले पनि लेखेका छन् ।

इरानी राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

इरानी राष्ट्रपति हसन रुहानीले आइतबारको शक्तिशाली भूकम्पबाट प्रभावित स्थलहरुको भ्रमण गरिरहेका छन्।