इरानी राष्ट्रपति भन्छन्, ‘पश्चिम एसियामा अमेरिका र नेटोको उपस्थिति भनेकै “विनाश, कब्जा र नरसंहार” हो’

इरानी राष्ट्रपति इब्राहिम राईसीले (पश्चिम एसिया) क्षेत्रमा संयुक्त राज्य अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा “विनाश, कब्जा र नरसंहार” भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ । बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्र सङ्घको ७७औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो […]

सम्बन्धित सामग्री

पश्चिम एसियामा सङ्कटको कारण अमेरिका र नेटोको उपस्थिति : इरानी राष्ट्रपति

इरानी राष्ट्रपति इब्राहिम राईसीले पश्चिम एसिया क्षेत्रमा संयुक्तराज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा ‘विनाश, कब्जा र नरसंहार’ भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ । बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्रसङ्घको ७७ औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो कुरा बताएका हुन् । इरानले ठूलो सङ्ख्यामा अफगान शरणार्थी लिएको छ र आतङ्कवादको विरुद्ध गम