विश्व पोल्ट्री बजारमा छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर नजिक पुगेको छ ।
पोल्ट्रीका लागि आवश्यक कच्चा पदार्थमा छिमेकीकै भर पर्नुपर्ने बाध्यकारी अवस्थाले भने नेपालमा सोचेजस्तो व्यवसायको स्तरोन्नति हुन सकेको छैन । पोल्ट्री व्यवसाय गर्नेहरुको जमात बढे पनि अन्तर्राष्ट्रिय पोल्ट्री बजारमा नेप...