मेलम्चीको नयाँ पाइपलाइनमा १६ करोडको क्षति

मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएका पाइपलाइनमा अन्य पूर्वाधार निर्माण गर्दा १६ करोड बराबरको क्षति भएको छ । मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइपलाइन परीक्षणको क्रममा सडक निर्माण, ढल सुधार, तथा अन्य विकासका कामले जमिनमुनी बिछ्याएको पाइपलाइनमा करोडौंको क्षति गरेको देखिएको हो ।खानेपानी मन्त्रालयले तेस्रो पक्षिय क्षति (अन्य विकासका पूर्वाधार निर्माणले पाइपलाइनमा पु¥याउको क्षति) का कारण बिछ्याएको […]