रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।...
काठमाडौँ,२० पुष । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, […]
धनुषा : जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ।
स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रवार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेड सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पसलमा बिजुलीको कारण…
कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी हुँदा गोठभित्र राखिएको काठ र भाँडा वर्तन जलेर नष्ट भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार नजिकै रहेको परालमा लागेको आगो गोठमा सल्किएको हो । गोठ खरले छाएको हुँदा आगो नियन्त्रण गर्न समय लागेको थियो । घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगम
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।...
सिमकोट – दुुई तले एक घरमा आगलागी हुँदा नगदसहित आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँमा आज दिउँसो आगलागी हुँदा उक्त क्षति भएको हो। आगालागीबाट नगद एक लाख ३० हजारसहित दुुई तले घरमा क्षति भएको पीडित सान्ते बुढाले बताए। घरभित्रको बाकसमा नगद राखिएकाले आधा जलेको पीडितको भनाइ छ। उनले […]
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।
बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा...
सप्तरीको अग्निसार कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा गएराति आगलागी हुँदा २७ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण १० घरमा पूर्ण क्षति भएको छ। स्थानीय डम्बर यादवको घरबाट मध्यराति सल्केको आगो करिब...
दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।घरमा ठूला मान्छे नभएको अवस्थामा र बा
काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ लालझोडास्थित भगवती प्रा.लि उद्योग (प्लाई फ्याक्ट्री)मा बिहीबार बिहान आगलागी हुँदा तीन करोड बराबरको आर्थिक क्षति भएको छ। प्रहरीकाअनुसार आगलागी हुँदा फ्याक्ट्रीमा रहेका मेसिनलगायत सामानहरु जलेको छ। गृह मन्त्रालयकाअनुसार २०७८ वैशाख १ गते यता आगलागीका घटनाबाट देशभर २२ करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको र १० जनाको मृत्यु भएको छ।