बतास र वर्षाले धानबालीमा व्यापक क्षति

तीन दिनदेखि परेको पानीले रौतहटको धानमा व्यापक क्षति पुर्‍याएको छ। पानीसँगै चलिरहेको बतासले धानलाई थप क्षति पुर्‍याएको हो।...